काठमाडौं जिल्ला ब्यापी कबिता लेखन तथा कबिता वाचन प्रतियोगिता

काठमाडौं जिल्ला ब्यापी कबिता लेखन तथा कबिता वाचन प्रतियोगितामा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलकी सुरक्षा गुरुङले तेश्रो स्थान प्राप्त गरि नगद पुरस्कार सहित सम्मानित हुन सफल

  • काठमाडौं जिल्ला ब्यापी कबिता लेखन तथा कबिता वाचन प्रतियोगिता

    काठमाडौं जिल्ला ब्यापी कबिता लेखन तथा कबिता वाचन प्रतियोगिता

    • Jul 13, 2024
    • Events

    भानु जयन्तीको अवसरमा आज नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा नेशनल प्याब्सन गोकर्णेश्वर नगर समितिको सन्योजनमा गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालज्युको प्रमुख आतिथ्यतामा आयोजना भएको काठमाडौं जिल्ला ब्यापी कबिता लेखन तथा कबिता वाचन प्रतियोगितामा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलकी सुरक्षा गुरुङले तेश्रो स्थान प्राप्त गरि नगद पुरस्कार सहित सम्मानित हुन सफल भएकी छिन । 

    Click here to view more information