जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको कक्षा एसकेजीको दीक्षान्त समारोह

जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको कक्षा एसकेजीको बार्षिक परीक्षा सम्पन्न गरेका १४० जना बिध्यार्थीहरुले पुर्व प्राथमिक तह उत्तिर्ण गरेको उपलक्ष्यमा आज जोसेफ हाई स्कुल प्राङ्गणमा बुढानिलकण्ठ नगरपालिकाका प्रबक्ता नवराज भट्टराईज्युको प्रमुख आतिथ्यतामा मिति २०८१ चैत १९ गते दीक्षान्त समारोह आयोजना गरियो ।

  • जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको कक्षा एसकेजीको दीक्षान्त समारोह

    जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको कक्षा एसकेजीको दीक्षान्त समारोह

    • Apr 01, 2025
    • Education

    जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको कक्षा एसकेजीको बार्षिक परीक्षा सम्पन्न गरेका १४० जना बिध्यार्थीहरुले पुर्व प्राथमिक तह उत्तिर्ण गरेको उपलक्ष्यमा आज जोसेफ हाई स्कुल प्राङ्गणमा बुढानिलकण्ठ नगरपालिकाका प्रबक्ता नवराज भट्टराईज्युको प्रमुख आतिथ्यतामा मिति २०८१ चैत १९ गते दीक्षान्त समारोह आयोजना गरियो ।

    SKG Graduation Day